बेलायतबासीद्धारा बाग्लुङमा राहत वितरण

लण्डन । बेलायतको दक्षिण पूर्वी लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजिएनएस)ले बाग्लुङको गलकोट-३ मा ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । उक्त कार्यक्रमको संयोजन तथा सहजीकरण नेपाली वेलफेर सोसाईटी युकेले गरेको थियो । कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न संस्थाले राहतस्वरुप प्रतिघर एक बोरा चामल, पाँच … Continue reading बेलायतबासीद्धारा बाग्लुङमा राहत वितरण